आइतबार, मंसिर २८, २०८२

यस्तो देखियो टिजरमा 'दसरा'

दक्षिण भारतीय अभिनेता नानीको करिअरमा सबैभन्दा महत्वपूर्ण मानिएको फिल्म 'दसरा'को सशक्त टिजर सार्वजनिक भएको हो।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं- दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजामौलीले डिजिटल प्लेटफर्मबाट फिल्म 'दसरा'को सशक्त टिजर सार्वजनिक सार्वजनिक गरेका छन्।

National life

दक्षिण भारतीय अभिनेता नानीको करिअरमा सबैभन्दा महत्वपूर्ण मानिएको फिल्म 'दसरा'को सशक्त टिजर सार्वजनिक भएको हो। 'न्याचुरल स्टार'को उपनामबाट समेत चर्चित उनको प्रमुख अभिनय रहेको फिल्मको टिजरले दर्शकको ध्यानाकृष्ट गरेको छ।

फिल्ममा धनुष, शाहिद कपुर, दुल्कर सलमान र रक्षित सेट्टीजस्ता भारतीय स्टारहरु समावेश छन्। यी शीर्ष कलाकारले समेत आ-आफ्नो भाषामा टिजर सार्वजनिक गरेका छन्।

'दसरा'लाई श्रीकान्त ओडेलाले निर्देशन गरेका हुन् र यसमा साई कुमार, समुथिराकनी र जरीना वहाबको मुख्य भूमिका छ। सन्तोष नारायणनले संगीत दिएका छन् भेन श्रीलक्ष्मी वेंकटेश्वर क्रिएसन्सका सुधाकर चेरुकुरीले निर्माण गरेका हुन्। यो फिल्म ३० मार्च मा विश्वभर रिलिज हुँदैछ।


Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 30, 2023| 18:49 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।