आइतबार, वैशाख २८, २०८२

‘गृहमन्त्रीले कानुन मिचे’

नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री भीमबहादुर रावलले वर्तमान गृहमन्त्री रवि लामिछानेले कानुन मिचेको टिप्पणी गरेका छन्।
 |  बुधबार, माघ ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

vianetvianet
triton college
National life insurance

काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री भीमबहादुर रावलले वर्तमान गृहमन्त्री रवि लामिछानेले कानुन मिचेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले गृहमन्त्रीबाटै कानुनको उल‌ंघन भएको बताएका हुन्।

धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने व्यवस्था संविधानमा गरिएको उनले स्मरण गराउँदै गृहमन्त्री लामिछानेले निमित्त पात्र भएर सो संवैधानिक व्यवस्थामा प्वाल पारेको उनले आरोप लगाए।

नेता रावलले लेखेका छन्, 'संविधान बनाउने बेला धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निस्कर्षका साथ सोही बमोजिम संवैधानिक व्यवसथा गरिएको हो। गृहमन्त्री रवि लामिछानेजी निमित्र पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देश विरोधी अपराध ठहर्नेछ।'

प्रकाशित: Jan 25, 2023| 10:12 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...