आइतबार, साउन ३, २०८३

संसद छाड्ने राजेन्द्र महतोको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले संसद छाड्ने चेतावनी दिएका छन्।

आफूहरूका माग सम्बोधन नभए सडकमा जाने चेतावनी महतोले दिएका हुन्। बिहीबारको संसद बैठकमा बोल्दै महतोले मधेशका माग सम्बोधन गरेर संविधान संशोधन नभए सदन छाड्नुको विकल्प नभएको बताए।

मधेशका माग सम्बोधन नभए यसअघिका ६ वटा संविधानको जे दुर्गति भयो हालको संविधानको पनि त्यही हविगत हुने उनको भनाइ थियो। जबसम्म हिन्दी भाषाले मान्यता पाउँदैन, तबसम्म आफू हिन्दीमा बोलिरहने उनले बताए।

आज वर्षे अधिवेशको अन्तिम दिन हो। वर्षे अधिवेशन सकिएपनि अधिकांश विधेयकहरु भने अझै अलपत्र अवस्थमा संसदमै छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।