मंगलबार, वैशाख ३०, २०८२

कमेडी च्याम्पियन तेस्रो सिजनको अडिसन चाँडै

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ तेश्रो सिजनको अडिसन अंग्रेजी नयाँ वर्षदेखि सुरु हुने भएको छ।
 |  शुक्रबार, पुस १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

vianetvianet

काठमाडौं– कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ तेश्रो सिजनको अडिसन अंग्रेजी नयाँ वर्षदेखि सुरु हुने भएको छ। सहभागी हुन चाहने प्रतिस्पर्धीहरुले जनवरी ११ देखि ३० सम्म अडिसन दिन सक्ने निर्देशक विशाल भण्डारीले जानकारी दिए।

triton college

पे वेल एप डाउनलोड गरेर आफ्नो भिडियो पठाउन सकिनेछ। भिडियोको लम्बाइ ५ मिनेटसम्मको हुने आयोजकले बताएको छ। हास्य क्षेत्रमा केही नयाँ गर्न चाहनेहरुका लागि यो शो उपयुक्त मञ्च मानिन्छ। यही शोबाट देशले केही नयाँ कमेडियन पाएको छ।

‘कमेडी च्याम्पियन’को पहिलो सिजन हिमेश पन्तले जितेका थिए भने दोश्रो सिजन भरतमणि पौडेलले। आयोजकले भिडियो प्राप्त गरेपछि उत्कृष्टलाई छनोट गरेर फिजिकल अडिसनमा सहभागी गराउनेछ।

थ्रि प्रोडक्शन प्रालिले यो शो निर्माण गर्दै आएको छ।

प्रकाशित: Dec 30, 2022| 16:45 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।