शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल पारवहन तथा गोदान व्यवस्था कम्पनीद्वारा विज्ञापन आह्वान

नेपाल पारवहन तथा गोदान व्यवस्था कम्पनीद्वारा विज्ञापन आह्वान

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

National life

काठमाडौं- नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ।

शुक्रबार प्रकाशित सूचनाअनुसार कम्पनीले शाखा अधिकृत, वरिष्ठ सहायक, खेला र प्राविधिक पदमा कर्मचारी माग गरेको हो। 

स्थायी पदपूर्ति हुने उक्त जागिरका लागि इच्छुक उम्मेदवारले २१ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।

प्रकाशित: Dec 23, 2022| 10:29 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।