मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पताल निर्माणको विषयमा विवाद, बैतडीमा ३५ जना घाइते

अस्पताल निर्माणको विषयमा विवाद, बैतडीमा ३५ जना घाइते

बैतडीको मेलौलीमा अस्पताल निर्माणको विषयमा विवाद हुँदा ३५ जना घाइते भएका छन्।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

बैतडी- बैतडीको मेलौलीमा अस्पताल निर्माणको विषयमा विवाद हुँदा ३५ जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर १ मा अस्पताल बनाउने निर्णय भएको थियो।

तर वडा नम्वर ७ का स्थानीयले आफ्नो ठाउँमा अस्पताल बनाउनुपर्ने माग राखेका छन्। सोही विषयमा विवाद हुँदा दुई वडाका स्थानीयबीच झडप भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले झडपमा ३५ जना स्थानीय घाइते भएको बताए। अहिले अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Dec 23, 2022| 10:24 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।