शुक्रबार, वैशाख २५, २०८३

सोह्रखुट्टे प्रहरी वृत्तका थुनुवा भारतीय युवक फरार

प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका भारतीय थुनुवा फरार भएका छन्।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका भारतीय थुनुवा फरार भएका छन्।

National life

बुधबार दिउँसो करिब ३ बजे जिल्ला अदालत काठमाडौंबाट एक जना आरोपी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

फरार हुनेमा भारतीय नागरिक १९ वर्षीय सचिनकुमार रहेका छन्। लागूऔषध नाइट्राभेटसहित पक्राउ परेका उनीमाथिको अनुसन्धान सकेर मुद्दा बुझाउने तयारी रहेको एसपी मैनालीले बताए।

अदालतमा लग्दा शौचालय पुगेका उनी फरार भएको खोजीकार्य जारी रहेको परिसरले जनाएको छ।

प्रकाशित: Dec 22, 2022| 11:04 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।