बुधबार, साउन ७, २०८२

काठमाडौंको बिहानी न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस

काठमाडौं उपत्यकामा आज बिहानैबाट बादल र कुहिरो लागेको छ।
 |  बिहीबार, पुस ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

vianetvianet

काठमाडौं- काठमाडौं उपत्यकामा आज बिहानैबाट बादल र कुहिरो लागेको छ। पारिलो घाम नलागेका कारण केही अँध्यारो देखिएको छ। 

मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौंमा बिहानैदेखि बादल र कुहिरो लागेकाले घाम लागेको छैन। दिउँसो भने केही खुल्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कुहिरो र बादल लागे पनि वर्षाको सम्भावना भने छैन। काठमाडौंमा बिहान सोढे ८ बजेको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ। 

भिजिविलिटी दुई किलोमिटर रहेको नगरकोटीले जानकारी दिइन्। यो भिजिविलिटीले केही एयरलाइन्सको उडान तथा अवतरणमा रोकिन सक्छ। एयरलाइन्स अनुसार न्यून भिजिविलिटीमा उडान तथा अवरण गर्नसक्ने क्षमता फरक–फरक हुन्छ।

प्रकाशित: Dec 22, 2022| 09:15 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।