बुधबार, साउन ७, २०८२

त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
 |  बिहीबार, पुस ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

vianetvianet

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। करार सेवामा पदपूर्तिका लागि छटौं तहका लागि आवेदन आह्वान गरिएको हो। 

सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण १८ वर्ष पूरा भई ४० वर्ष (महिलाको हकमा ४५ वर्ष) ननाघेका इच्छुक  नेपाली नागरिकले ०७२ पुस २१ गतेभित्र आवेदन दिन सक्ने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ।  

मुख्य प्राविधिक सहायक, फार्मेसी, मुख्य प्राविधिक सहायक प्यालोजी, मुख्य प्राविधिक सहायक बायोमेडिकल टेक्निसियन, मुख्य प्राविधिक सहायक– जनस्वास्थ्य असिस्टेन्टमा आवेदन आह्वान गरिएको हो। 

प्रकाशित: Dec 22, 2022| 08:50 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।