शुक्रबार, वैशाख २५, २०८३

बलात्कार गरेको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

भोजपुरमा एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

भोजपुर– भोजपुरमा एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

National life

पक्राउ पर्नेमा षडानन्द नगरपालिक–९ तिनसाझेका ६२ वर्षीय दातेन्जी शेर्पा रहेका छन्। उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

सोमबार उनले २६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

शर्पाउपर १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ।

प्रकाशित: Dec 22, 2022| 08:17 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।