शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाल्पामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

पाल्पामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३० वर्षीय नरबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

पाल्पा- पाल्पाको रिब्दीकोट गाउँपालिकाको वडा नं. ४ मा लु१ख९१३४ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

National life

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३० वर्षीय नरबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए। 

पाल्पाको तानसेनबाट हार्थोक तर्फ जाँदै गरेको उक्त ट्रकले लु६८प २०५ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो। मोटरसाइकलले ओभरट्याक गर्न खोज्दा ट्रकले ठक्कर दिँदा गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाईकल चालक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।


प्रकाशित: Dec 20, 2022| 20:54 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।