शुक्रबार, वैशाख २५, २०८३

पूर्वमन्त्री आलेलाई मातृशोक

पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले मगरलाई मातृशोक परेको छ।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

National life

काठमाडौं- पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले मगरलाई मातृशोक परेको छ।

डोटीबाट प्रतिनिधिसभा सदस्य एवं जोरायल गाउँपालिका–२ रुवशकाँडा निवासी आलेकी आमा गंगादेवी आलेको ७९ वर्षको उमेरमा निधन भएको हो।

उनी निकट हेमन्त रेग्मीले उपचारको क्रममा काठमाडौंमा गंगादेवीको निधन भएको बताए। उनका अनुसार गंगादेवीको आजै बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने छ।

प्रकाशित: Dec 20, 2022| 10:05 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।