शुक्रबार, साउन १, २०८३

दाङमा 'होम मेड' पेस्तोलसहित एक जना समातिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
दाङ- प्रहरीले पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ। 

बुधबार राती प्रहरीको नियमीत गस्तीका क्रममा  शंकास्पद गतिविधि गरेको थाहा पाएपछि घोराही उप-महानगरपालीका-१२ बसपार्क निजकैबाट २१ बर्षीय जुन कुमार बुढा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरी शर्माले जानकारी दिएका छन्। 

बुढालाई खोजतलास गर्दा 'होम मेड' लेखिएको पेस्तोल बरामद गरिएको उपरीक्षक शर्माले बताए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङ  जनाएको छ। 
त्यसैगरी आर्इएमओमार्फत २५ लाख चिट्टा परेका भन्दै एकलाख पच्चिस हजार ठगि गर्ने नवलपरासी सुस्ताका परन बहादुर खवासलाई पक्राउ गरी अनुसन्धान भइरहेकोसमेत दाङ प्रहरीले जनाएको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।