बुधबार, असार ३, २०८३

कांग्रेसले आज संसदीय दलको निर्वाचन मिति तय गर्ने

नेपाली कांग्रेसले आज संसदीय दलको निर्वाचन मिति तय गर्ने भएको छ।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसले आज संसदीय दलको निर्वाचन मिति तय गर्ने भएको छ। सहमहामन्त्री भीष्मराज आङदेम्बे नेतृत्वको निर्वाचन समितिले दलको निर्वाचनको मिति निर्धारण गर्ने भएको हो।

दलको निर्वाचनको मिति तय गर्न सो समितिको बैठक आज बस्दै छ। समितिका सदस्य प्रकाश स्नेहीका अनुसार बैठक बिहान साढे ८ बजे बस्नेछ। बैठकले निर्वाचन हुने मिति र स्थान तय गर्नेछ।

प्रकाशित: Dec 19, 2022| 06:48 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...