आइतबार, साउन ४, २०८२

प्रमाणपत्र पाए समानुपातिक सांसदले

निर्वाचन आयोगले आज आइतबार समानुपातिक सांसदहरुलाई प्रम‍ाणपत्र प्रदान गरेको छ।
 |  आइतबार, पुस ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

vianetvianet

काठमाडौं– निर्वाचन आयोगले आज आइतबार समानुपातिक सांसदहरुलाई प्रम‍ाणपत्र प्रदान गरेको छ। निर्वाचन सम्पन्न भएको एक महिनापछि आयोगले विभिन्न दलबाट सिफारिस भएर आएका समानुपातिक उम्मेदवारहरुलाई निर्वाचित गर्दै प्रमाणपत्र प्रदान गरेको हो।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना सांसद समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुन्छन् भने सात वटा प्रदेशसभामा गरी २२० जना।   

आयोगको केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सांसदलाई एकै स्थानबाट प्रमाणपत्र दिइएको छ। उनीहरुलाई निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गरे भने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले खादा लगाएर बधाई दिए। 


प्रकाशित: Dec 18, 2022| 15:09 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...