आइतबार, साउन ४, २०८२

नयाँ सरकार नेतृत्व कांग्रेसले नै गर्नुपर्छ : कल्याण गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय दसस्य कल्याण गुरुङले नयाँ सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताएका छन्।​
 |  आइतबार, पुस ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय दसस्य कल्याण गुरुङले नयाँ सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताएका छन्।​ मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट कांग्रेस पहिलो दल बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने उनले बताए।

'प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको आधिकारिक मत र परिणाम सार्वजनिक भई सकेको छ', उनले भने, 'अब बन्ने संघीय सरकार नेपाली कांग्रेस नेतृत्वमा हुनु पर्छ। प्रधानमन्त्री नेपाली कांग्रेसको हुनुपर्छ।'

सात वटा प्रदेशको मुख्यमन्त्री पनि सम्भव भएसम्म कांग्रेसले लिने गम्भीर पहल गर्नुपर्ने उनले बताए।

प्रकाशित: Dec 18, 2022| 09:10 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...