बिहीबार, जेठ २८, २०८३

जसपाको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते बस्ने

जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९
National life
Shivam cement

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ। जसपाको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने प्रचार विभाग प्रमुख पूर्ण  बस्नेतले जानकारी दिए। 

बस्नेतका अनुसार बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समिक्षा, विधान अधिवेशन, पार्टी संगठन तथा आगामी कार्यदिशाको बारेमा छलफल हुनेछ।

जनता समाजवादी पार्टी, नेपालले प्रतिनिधि सभाको प्रत्यक्षमा ७ सिट र समानुपातिकमा ५ सिट जितेको छ।

प्रकाशित: Dec 17, 2022| 10:05 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...