बिहीबार, जेठ २८, २०८३

देउवाले बोलाए सांसदहरूको भेला

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार पहिलोपटक सबै सांसदको भेला बोलाएका छन्।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९
National life
Shivam cement

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार पहिलोपटक सबै सांसदको भेला बोलाएका छन्। समानुपातिकको समेत अन्तिम निर्वाचनको परिणाम आइसकेपछि देउवाले भेला बोलाएका हुन्। भेला प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।

सांसद रामहरि खतिवडाका अनुसार सभापति देउवाले बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफलका लागि शनिबार दिउँसो ३ बजे सांसदहरूको भेला बोलाएका हुन्।

प्रकाशित: Dec 17, 2022| 08:47 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...