शनिबार, साउन ३, २०८२

प्रचण्ड र शंकर भण्डारीबीच भेट

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीबीच भेट भएको छ।
 |  बिहीबार, मंसिर २९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

vianetvianet

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीबीच भेट भएको छ। वान टु वान भएको वार्तामा गठबन्धनलाई मजबुत बनाउने विषयमा छलफल भएको थियो। 

प्रधानमन्त्रीको बन्ने भनेर हलो अड्काउन नहुने भन्ने आसय प्रचण्डको रहेको थियो। पछिल्लो समय प्रचण्ड आफू नै अबको प्रधानमन्त्री बन्ने भन्दै हिँडिरहेका छन्।

विभिन्न स्रोतका अनुसार आफू प्रधानमन्त्री बन्न पाए उनी जुनसुकै गठबन्धन गर्न तयार रहेको मनसाय राख्दै आएका छन्।

प्रकाशित: Dec 15, 2022| 08:52 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...