शनिबार, साउन ३, २०८२

यी हुन् प्रतिनिधिसभाका ११० समानुपातिक सांसद

निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदको सूची सार्वजनिक गरेको छ। आयोगले बुधबार ११० जना समानुपातिक सांसदको विवरण सार्वजनिक गरेको हो।
 |  बुधबार, मंसिर २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

vianetvianet

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदको सूची सार्वजनिक गरेको छ। आयोगले बुधबार ११० जना समानुपातिक सांसदको विवरण सार्वजनिक गरेको हो।

चार मंसिरमा भएको निर्वाचनबाट सातवटा पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। प्रत्यक्षमा कम्तीमा एक सिट जितेर समानुपातिकमा कुल सदर मतको ३ प्रतिशत मत ल्याउने पार्टी राष्ट्रिय पार्टी बन्ने व्यवस्था छ। यसपटकको निर्वाचनबाट प्रतिनिधिसभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। 

आयोगले आज नै प्रदेशसभामा निर्वाचित २२० समानुपातिक सांसदको सूची पनि सार्वजनिक गरेको छ। 

प्रकाशित: Dec 14, 2022| 19:25 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...