बिहीबार, जेठ २८, २०८३

निर्वाचनको अन्तिम नतिजा बुधबार

निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा भोलि बुधबार गर्ने भएको छ।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९
National life
Shivam cement

काठमाडौं– निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा भोलि बुधबार गर्ने भएको छ। दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो। 

निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो। यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ भने दलहरूले समानुपातिक उम्मेदवारको सूची पनि आयोगमा बुझाइसकेका छन्। 

मंसिर ४ गते आइतबार एकै दिन प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको थियो।
प्रकाशित: Dec 13, 2022| 17:36 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...