शुक्रबार, साउन १, २०८३

कर्णालीमा राउटेले मनाए 'जबरजस्ती' संविधान दिवस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- लोपोन्मुख जाती राउटे समुदायले पनि कर्णाली प्रदेशमा जबरजस्ती संविधान दिवस मनाएका छन्। 

दैलेखको गुराँश गाउँपालिका-८ मा बस्दै आएका राउटे समुदायलाई एक संस्थाले संविधान दिवश मनाउन सुर्खेतमा सहभागी गराएको हो। डुङ्गे युगको झ-झल्ल्को दिने राउटे समुदायले झाँकीसहित संविधान दिवसमा सहभागी भएका थिए। 

उनीहरु आफू खुशी नभई गाउँपालिका र एक गैरसरकारी संस्थाको पहलमा दिवस मनाउन सुर्खेत झरेका थिए। 

वीरेन्द्रनगरमा आयोजित संविधान दिवसमा कर्णाली प्रदेशमा प्रदेश प्रमुख दुर्गाकेशर खनाल र प्रदेशमा कार्यवहाक मुख्यमन्त्री नरेश भण्डारीलगायत संविधान नेपाली इतिहासको एउटा महत्वपूर्ण दस्तावेज भएको बताएका थिए। उनीहरुले संघीयता कार्यान्वयनसँगै जनताका अधिकारलाई स्थापित गर्न संविधान कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।