बुधबार, असार ३, २०८३

आयोगले समानुपातिक सांसदको सूची आजै सार्वजनिक गर्ने

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेको सूची आजै सार्वजनिक गर्ने तयारी गरेको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेको सूची आजै सार्वजनिक गर्ने तयारी गरेको छ। 

National life

आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ राजनीतिक दलले बुझाएको सूची अनुसार नाम सार्वजनिक गर्न लागेको हो। 

समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूलाई समावेशी समूहबमोजिम सच्याउने समय सोमबार साँझ ४ बजेसम्मको छ। त्यसपछि प्रक्रिया पूरा गरेर नाम सार्वजनिक गर्न लागिएको हो। 

नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने उक्त प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए। 

सोमबार सार्वजनिक गर्ने तयारी रहेको र नभ्याइएमा भने मंगलबार निर्वाचित भएको घोषणा गरिने बताए। 

Shivam cement

प्रकाशित: Dec 12, 2022| 07:42 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...