शनिबार, वैशाख २६, २०८३

धनुषामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मिथिला नगरपालिका-९ मा आइतबार भएको दुर्घटनामा सप्तरीको जोगिनियाका ४५ वर्षीय राधेश्याम रजक साफीको मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

National life

काठमाडौं- धनुषामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।

मिथिला नगरपालिका-९ मा आइतबार भएको दुर्घटनामा सप्तरीको जोगिनियाका ४५ वर्षीय राधेश्याम रजक साफीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका साफीको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको छ।


प्रकाशित: Dec 11, 2022| 17:44 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।