बिहीबार, साउन १, २०८२

इमाडोलमा सवारी दुर्घटना, एक जना गम्भीर घाइते

ललितपुरको इमाडोलमा मोटरसाइकल र ट्याक्सी ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
 |  आइतबार, मंसिर २५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

vianetvianet

काठमाडौं- ललितपुरको इमाडोलमा मोटरसाइकल र ट्याक्सी ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

बागमती प्रदेश-०२-०३० प ८३५९ नम्बरको मोटरसाइकल र बा २ ज ५४४७ नम्बरको ट्याक्सी शनिबार बेलुकी साढे ८ बजे आपसमा ठोकिएका थिए। दुर्घटनामा काठमाडौं न्यूरोडका ४० वर्षीय  उज्ज्वल मल्ल घाइते भएको प्रहरीले जनाएको छ। उनको उपचार इमाडोल स्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Dec 11, 2022| 11:03 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।