बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोकबाट काठमाडौं हिँडेका ११ वर्षीय बालक बेपत्ता

सिन्धुपाल्चोकबाट काठमाडौं हिँडेका ११ वर्षीय बालक बेपत्ता

शनिबार हेलम्बु यातायातबाट काठमााडौं आएका इन्द्रावती गाउँपालिका–८ का ११ वर्षीय बालक बेपत्ता भएका हुन्।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९
National life
Shivam cement

काठमाडौं- सिन्धुपाल्चोकबाट काठमाडौं आएका एक बालक बेपत्ता भएका छन्। शनिबार हेलम्बु यातायातबाट काठमााडौं आएका इन्द्रावती गाउँपालिका–८ का ११ वर्षीय बालक बेपत्ता भएका हुन्।

उनी भोटसिपा (बडहरे) बाट काठमाडौंको चुच्चेपाटी आउँदै गरेको बसमा सवार थिए। ‘आफन्तकोमा जान्छु’ भनेर हिँडेका ११ वर्षीय आर्यन श्रेष्ठ शुक्रबारबाट बेपत्ता भएका हुन्। 

चाबहिल, गौशाला, चुच्चेपाटी क्षेत्रमा उक्त बच्चालाई देख्नेले तुरुन्तै प्रहरीलाई खबर गर्न वा ९८१३८६५६६७ मा सम्पर्क गर्न अभिभावकले आग्रह गरेका छन्।

प्रकाशित: Dec 11, 2022| 09:20 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।