बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप क्वार्टरफाइनल : पोर्चुगलविरुद्ध मोरक्को र इंग्ल्यान्डविरुद्ध फ्रान्स

विश्वकप क्वार्टरफाइनल : पोर्चुगलविरुद्ध मोरक्को र इंग्ल्यान्डविरुद्ध फ्रान्स

कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै छन्।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

kumari

काठमाडौं– कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै छन्। आज हुने तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगलले अफ्रिकन टिम मोरक्कोविरुद्ध खेल्दै छ। अल थुमाना रंगशालामा यी दुई टिमबीचको खेल राती ८–४५ बजे सुरु हुनेछ।

त्यस्तै, आज हुने चौथो तथा अन्तिम क्वार्टरफाइनलको खेलमा दुई बलिया टोली इंग्ल्यान्ड र फ्रान्स भिड्दैछन्। अब बेत रंगशालामा हुने यी दुईबीचको खेल राती १२–४५ सुरु हुनेछ।

प्रकाशित: Dec 10, 2022| 11:06 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।