बिहीबार, असार ११, २०८३

ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश

शुक्रबार राति एजुकेशन सिटी रंगशालामा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९
National life
Shivam cement

काठमाडौं- फिफा विश्वकप अन्तर्गत सर्वाधिक विश्वविजेता ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति एजुकेशन सिटी रंगशालामा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो। 

क्रोएसियालाई ब्राजिलले पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो। अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो। 


प्रकाशित: Dec 09, 2022| 23:37 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।