धनगढी- डडेलधुराको अमरगढी नगरपालिका–७ मा एक युवक मृत फेला परेका छन्।
मंगलबार अमरगढी नगरपालिका–७ पोखरा प्यारा मेडिकल कलेज नजिक रहेको खोलामा सोही ठाउँका अन्दाजी २२ वर्षीय इन्द्र ताम्राकार मृत फेला परेका हुन्।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४