NadaNada
शुक्रबार, भदौ ६, २०८२

गठबन्धनलाई निरन्तरता दिने शीर्ष नेताहरूको सहमति

निर्वाचनपछि पहिलोपटक सत्ता गठबन्धनमा आबद्ध दलहरुको बैठक बसेको छ।
 |  सोमबार, मंसिर १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

vianetvianet
Metro Mart

काठमाडौं– निर्वाचनपछि पहिलोपटक सत्ता गठबन्धनमा आबद्ध दलहरुको बैठक बसेको छ। आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको छ।

गठबन्धनले गठबन्धनलाई निरन्तरता दिने निर्णय सहितको संयुक्त विज्ञप्ति पनि जारी गर्ने भएको छ। शनिबार माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफूहरु गठबन्धनका सन्दर्भमा विकल्प खुला राखिएको बताएका थिए। त्यसपछि माओवादी केन्द्रले सत्ताका लागि एमालेसँग पनि गठबन्धन गर्न सक्ने आकलन भइरहेको छ।

वर्तमान गठबन्धनमा कांग्रेस, माओवादी, लोसपा, नेकपा एस र जनमोर्चा छन्। 

प्रकाशित: Dec 05, 2022| 18:05 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...