शनिबार, जेठ ३०, २०८३

सुदूरपश्चिम प्रदेशसभाका सचिवको गाडी स्कुल बससँग ठोक्कियो

सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीको गाडीले स्कुल बससँग ठोक्किएको छ।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९
National life
Shivam cement

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीको गाडीले स्कुल बससँग ठोक्किएको छ।

सोमबार बिहान धनगढी उपमहानगरपालिकाको हसनपुर-५ मा बोगटीले चलाएको से१झ २७६ नम्बरको गाडी सैनिक आवासीय महाविद्यालयको बससँग ठोक्किएको हो।

बोगटीले ओभर टेक गर्ने क्रममा स्कारपियो विद्यालयको बा२क ७३५ नम्बर बससँग ठोक्किएको प्रहरीले जनाएको छ। दुवै गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको जनाइएको छ।

प्रकाशित: Dec 05, 2022| 13:38 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...