NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिँदै सिके राउत, आज बाबुराम भट्टराईसँग भेटे

नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिँदै सिके राउत, आज बाबुराम भट्टराईसँग भेटे

जनमत पार्टीका अध्यक्ष सिके राउतले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। जनमत पार्टीका अध्यक्ष राउतले पछिल्लो समय विभिन्न दलका नेताहरूसँग भेटघाट गरिरहेका हुन्।
 |  सोमबार, मंसिर १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

vianetvianet

काठमाडौं- जनमत पार्टीका अध्यक्ष सिके राउतले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। जनमत पार्टीका अध्यक्ष राउतले पछिल्लो समय विभिन्न दलका नेताहरूसँग भेटघाट गरिरहेका हुन्।

सोही क्रममा उनले सोमबार नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गरेका छन्। भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको डा भट्टराईले जानकारी दिएका छन्। 

भेटपछि ट्विट गर्दै भट्टराईले संवैधानिक समापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरुको राय लिन क्रममा सिंह दरबारमा भेट्दा औंला उठाउनेहरू अहिले गलत सावित भएको बताएका छन्। 

भेटपछि डा भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘जनमत पार्टीका अध्यक्ष डा सिके राउत र अन्य उच्च पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल। मैले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूकोसमेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत सावित भएकोमा खुसी व्यक्त गरेका छन्।’

प्रकाशित: Dec 05, 2022| 12:49 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...