शनिबार, जेठ ३०, २०८३

तोसिमाले राजीनामा दिइन् मेडिकल काउन्सिलको सदस्यबाट

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन्।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९
National life
Shivam cement

काठमाडौं– प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन्। 

कार्कीले आइतबार काउन्सिलसमक्ष राजीनामा दिएकी हुन्। काउन्सिलले कार्कीको राजीनामा पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको छ। 

उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद विजयी भएकी हुन्। कार्की मेडिकल काउन्सिल सदस्यबाट राजीनामा नदिई चुनावमा उठेको विषयमा विवाद भएको थियो। सर्वोच्च अदालतले विवादको निरुपण भएपछि उनको उम्मेदवारी कायम रहेको थियो।  

प्रकाशित: Dec 05, 2022| 12:32 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...