मंगलबार, फागुन १९, २०८२

पोल्यान्डलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

कतारमा जारी फिफा विश्वकपअनतर्गत आइतबार राति भएको पहिलो प्रि-क्वाटर फाइनलमा पोल्यान्डलाई ३-१ गोल अनतरले पराजीत गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकपअनतर्गत आइतबार राति भएको पहिलो प्रि-क्वाटर फाइनलमा पोल्यान्डलाई ३-१ गोल अनतरले पराजीत गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

फ्रान्सको जीतमा केलियन एम्बाप्पेले दुई र ओलिभर जिरुडले एक गोल गरे। त्यस्तै पोल्यान्डका लागी रोवर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत एक सान्तवना गोल गरे। खेलमा फ्रान्सका लागी एक गोल गरेका र्ओलिभर जिरुड फ्रान्सका लागी सबै भन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। 

उनले थिएरी हेन्रीको नाममा रहेको ५१ गोलको किर्तीमान आफ्नो नाममा बनाएका हुन्। जिरुडले फ्रान्सका लागी ५२ गोल गर्नका लागि एक सय १७ खेल खेलेका छन्।

अब साबिक विजेता फ्रान्सले क्वाटरफाइनलमा इङगल्यान्ड र सेनेगलबिचको विजेतासँग खेल्नेछ।

प्रकाशित: Dec 05, 2022| 06:57 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।