आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • थिएरी हेन्‍रीलाई पछि पार्दै जिरुड बने फ्रान्सका अल टाइम टप स्कोरर

थिएरी हेन्‍रीलाई पछि पार्दै जिरुड बने फ्रान्सका अल टाइम टप स्कोरर

जिरुडले फ्रान्सका लागी ५२ गोल गर्नका लागी ११७ खेल खेलेका छन्।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

National life
kumari

काठमाडौं- कतारमा जारि फिफा विश्वकप अनतर्गत प्र-क्वाटर फाइनलको खेलमा गोल गर्दै फ्रान्सका ओलिभर जिरुड फ्रान्सका लागी सबै भन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। 

उनले थिएरी हेन्‍रीको नाममा रहेको ५१ गोलको किर्तीमान आफ्नो नाममा बनाएका हुन्। जिरुडले फ्रान्सका लागी ५२ गोल गर्नका लागि एक सय १७ खेल खेलेका छन्।

जिरुडको एक गोलमा पोल्यान्डविरुद्ध फ्रान्सले पहिलो हाफमा १-० गोलको अग्रता लिएको छ। साबिक विजेता फ्रान्सले आजको खेल जितेमा इङगल्यान्ड र सेनेगलबिचको विजेता संग क्वाटर फाइनलमा खेल्नेछ।

प्रकाशित: Dec 04, 2022| 21:47 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।