शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै नेविसंघद्वारा प्रदर्शन

निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै नेविसंघद्वारा प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारवाही माग गर्दै कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले सोमबार राजधानीमा विरोध प्रदर्शन गरेको छ। 

प्रदर्शनीमार्गबाट शुरु भएको विरोध जुलुस विश्वभाषा क्याम्पसबाट शुरु भएर पुतलीसडकसम्म निकालेको थियो। संघको केन्द्रीय समितिको आयोजनामा नेविसंघ अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा निस्किएको जुलुसका सहभागिहरुले सरकारविरुद्ध चर्को नारा लगाएका थिए।

निर्मलाका हत्याराहरु पक्राउ नपर्दासम्म दबाबमूलक कार्यक्रम नरोकिने संघका केन्द्रीय सदस्य सुशील भट्टले नेपाल समयलाई जनाए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।