बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रि-क्वाटर फाइनलः फ्रान्सविरुद्ध पोल्यान्ड र इङगल्यान्डविरुद्ध सेनेगल भिड्दै

प्रि-क्वाटर फाइनलः फ्रान्सविरुद्ध पोल्यान्ड र इङगल्यान्डविरुद्ध सेनेगल भिड्दै

कतारमा जारी फिफा विश्वकपअन्तर्गत प्रि-क्वाटर फाइनलमा आज दुई खेल हुँदैछन्।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकपअन्तर्गत प्रि-क्वाटर फाइनलमा आज दुई खेल हुँदैछन्। 

पहिलो खेलमा अल थुमामा रंगशालामा फ्रान्स र पोल्याण्ड भिड्ने छन्। यी दुईबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ।

त्यस्तै आज हुने दोस्रो प्रि-क्वाटर फाइनलको खेलमा इंग्ल्यान्डविरुद्ध सेनेगलमैदानमा उत्रिँदै छ। अल बयात रंगगशालामा हुने यी दुईबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ।

दुवै खेलका विजेताल क्वाटर फाइनलमा एक अर्काको सामना गर्नेछन्।

प्रकाशित: Dec 04, 2022| 10:13 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।