शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्रपा: भोलिको बैठकमा प्रस्तुत हुने प्रतिवेदन अनुमोदन

राप्रपा: भोलिको बैठकमा प्रस्तुत हुने प्रतिवेदन अनुमोदन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको सोमबार बसेको बैठकले केन्द्रीय कार्य सम्पादन समितिको असोज २ देखि काठमाण्डौमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदनलाई अनुमोदन गरेको छ।

बैठक अध्यक्षता पार्टी अध्यक्ष कमल थापाले गरेका थिए। 

बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीति सम्बन्धि प्रतिवेदन, महामन्त्री भास्कर भद्राले सचिवालय सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए। 
 
राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक असोज २ र ३ गते काठमाण्डौमा बस्ने भएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।