मंगलबार, फागुन १९, २०८२

विश्वकप : ब्राजिल-सर्विया र पोर्चुगल-घानाबीच प्रतिस्पर्धा

आजको अन्तिम खेलमा समूह 'जी' अनतर्गत उपाधि दाबेदारी टिम ब्राजिलले सर्बिया विरुद्ध राती १२:४५ बजे लुसेल रंगशालामा खेल्दैछ।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकपमा आज समूह चरणका पहिलो खेलसुरु सकिँदै छन्। जसमा आज पहिलो चरणका अन्तिम चार खेल हुदैछन्।

आज हुने पहिलो खेलमा ग्रुप 'जी' अन्तर्गत क्यामरुनले स्विटजरल्यान्ड विरुद्ध दिउसो ३:४५ बजे अल जनौव रंगशालामा खेल्नेछ।

दोस्रो खेलमा समूह एच अन्तर्गत उरुग्वेले दक्षिण कोरियाविरुद्ध एडुकेसन सिटि रंगशालामा ६:४५ बजे खेल्दैछ। त्यस्तै तेस्रो खेलमा ग्रुप 'एच' अन्तर्गत पोर्चुगलले घानाविरुद्ध ९:४५ बजे रास अबोउ रंगशालामा खेल्नेछ।

आजको अन्तिम खेलमा समूह 'जी' अनतर्गत उपाधि दाबेदारी टिम ब्राजिलले सर्बिया विरुद्ध राती १२:४५ बजे लुसेल रंगशालामा खेल्दैछ।

प्रकाशित: Nov 24, 2022| 09:35 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।