आइतबार, वैशाख १३, २०८३

बेल्जीयमको संघर्षपूर्ण जित

बेल्जीयमले क्यानडा विरुद्ध कठिन जित निकालेको छ।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

National life
kumari

काठमाडौं- कतारमा जारी फिफा विश्वकपको समूह एफ मा रहेको उपाधि दाबेदारी टिम बेल्जीयमले क्यानडा विरुद्ध कठिन जित निकालेको छ। बास्तुआइले बेल्जीयमका लागी ४४औँ मिनेटमा गरेको एक मात्रै गोल बेल्जीयमका लागी पर्याप्त बन्यो। 

खेलको दशौ मिनेटमा क्यान्डका खेलाडी लाई वेल्जीयमका खेलाडीले फउल गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो। तर पेनाल्टीमा अल्पोन्सो डेभिस गोल गर्न चुकेपछि क्यानडाले सुरुवाति अग्रता लिने मौका गुमाएको थियो।

प्रकाशित: Nov 24, 2022| 09:20 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।