मंगलबार, असार ९, २०८३

विश्वकपमा स्पेनको शानदार जित

समूह 'इ' मा रहेको स्पेनले अमेरिकी टिम कोष्टारिकालाई अल थुमाना रंगशालामा ७-० को फराकिलो गोल अन्तरले हराएको छ।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९
National life
Shivam cement

काठमाडौं- कतारमा जारि फिफा विश्वकपमा उपाधि दाबेदारी टिम स्पेनले शानदार जितसहित प्रतियोगिताको सुरुवात गरेको छ।

समूह इ मा रहेको स्पेनले अमेरिकी टिम कोष्टारिकालाई अल थुमाना रंगशालामा ७-० को फराकिलो गोल अन्तरले हराएको छ। ८५ प्रतिशत बल आफ्नो पक्षमा राखेको स्पेनले टिकीटाका शैली करिब एक हजार पास खेलेको थियो। 

खेलमा स्पेनका लागी फेरान टोरेसले दुई, अल्भारो मोराटा, सोलेर,गाभी, ओल्मो र एसेन्सियोले समान एक/एक गोल गरे। समूह इ मा रहेको स्पेनसंगै बलियो टोलि जर्मनी र जापान पनि रहेका छन्। स्पेनले अर्को खेलमा निकट प्रतिद्वन्धी जर्मनी विरुद्ध खेल्नेछ।

प्रकाशित: Nov 24, 2022| 08:16 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।