आइतबार, जेठ ३१, २०८३

महेश बस्नेत १०५३ मतले पछाडि

भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापाको अग्रता कायमै छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९
National life
Shivam cement

काठमाडौं– भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापाको अग्रता कायमै छ। त्यहाँ कांग्रेसका थापा र एमालेका महेश बस्नेतबीच कडा प्रतिस्पर्धा छ। 

थापाले सुरुदेखि नै अग्रता लिइरहेका छन्। पछिल्लो मत परिणामअनुसार थापाले १४ हजार ९६ मत पाएका छन्। एमालेका बस्नेतले १३ हजार ४३ मत प्राप्त गरेका छन्। थापा र बस्नेतबीच १ हजार ५३ मतको अन्तर छ।

प्रकाशित: Nov 22, 2022| 14:58 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...