आइतबार, जेठ ३१, २०८३

मनाङ 'क'मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी

प्रदेश सभा निर्वाचन अन्तर्गत मनाङ 'क' बाट नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

चामे- प्रदेश सभा निर्वाचन अन्तर्गत मनाङ 'क' बाट नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन्।

National life

एमालेका राजन गुरुङलाई ३३० मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन्। 

मुनिन्द्रले एक हजार २५५ मत पाउँदा एमालेका राजनले ९२५ मत पाएका थिए।

मनाङ ‘ख’मा यसअघि नै राजीव गुरुङ (दीपक मनाङे) सर्वसम्मत भइसकेका छन्।

प्रतिनिधि सभा सदस्यका लागि भने मतगणना चलिरहेको छ। प्रतिनिधि सभामा कांग्रेसका टेकबहादुर गुरुङले एमालेका पोल्देन छोपाङ गुरुङलाई पछि पारेका छन्। 

Shivam cement

प्रकाशित: Nov 21, 2022| 20:35 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...