काठमाडौं- इलाम-१ को प्रारम्भिक मत परिणामअनुसार एमालेका महेश बस्नेतले प्रारम्भिक अग्रता बनाएका छन्।
बस्नेतले १२५८ मत ल्याउँदा सत्ता गठबन्धनको समर्थन पाएका छन्।
नेकपा एसका झलनाथ खनालले १०४१ मत ल्याएर पछ्याइरहेका छन्।
प्रकाशित: Nov 21, 2022| 19:25 सोमबार, मंसिर ५, २०७९