अर्जेन्टिना- लियोनल मेस्सीले स्पेनभित्रका एथलेटिको बिलबाओ, रियल मड्रिड, एथलेटिको मड्रिड र सेभिल्लाविरुद्ध सर्वाधिक गोल गरेका छन्। तर, यस पटक मेस्सेले स्पेन बाहिर रहेका पाँच क्लबमाथि गरेको सर्वाधिक गोलको चर्चा गर्दै छौं। उनले सर्वाधिक गोल गरेका गैर-स्पेनिस क्लब यस्ता छन्।
५. म्यानचेस्टर सिटी
इंग्लिस च्याम्पियन क्लब म्यानचेस्टर सिटीविरुद्ध युईएफए च्याम्पियन्स लिगमा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले छ पटक प्रतिस्पर्धा गरेका छन्। जहाँ सिटीले छ पटक सबै भन्दा घातक क्लबसँग प्रतिस्पर्धा गर्नु पर्यो। सिटीविरुद्ध आफ्नो छ उपस्थितिमा मेस्सीले ६ गोल गरे। उनले ६ गोलसँगै तीन असिस्ट समेत गरेका थिए। जसमा सिटी मेस्सीको स्पेन बाहिरको सर्वाधिक गोल गर्ने टिम मध्येको एक बन्यो। २०१५ मा मेस्सीले पेनाल्टी गुमाएका थिए। नत्र मेस्सीको सिटीविरुद्ध छ खेलमा सात गोल हुने थियो।
४. बेयर लिभरकुसेन
लिभरकुसेनसँग मेस्सीले एउटै खेलमा ५ गोल गरे। जो मेस्सी समर्थन वा लिभरकुसेन समर्थन अहिले सम्म कोहि बर्सिन सक्दैनन्। अर्को खेलमा मेस्सीले थप दुई गोल गरे। उनले तीन खेलमा जम्मा सात गोल गरेका छन्। यदि तपाई जर्मन क्लबविरुद्ध मेस्सीको व्यक्तिगत असिस्ट जोड्ने हो भने उनको गोल तीन खेलमा ८ पुग्ने छ।
३. सेल्टिक
आयरिस क्लब सेल्टिक लियोनल मेस्सीको सर्वाधिक गोल गरेको गैर-स्पेन क्लब मध्ये तेस्रो क्लब हो। उनले सेल्टिकविरुद्ध छ खेल खेलेका छन्। मेस्सीले सेल्लिटक विरुद्ध छ खेल खेल्दा ८ गोल र एक असिस्ट गरेका छन् । यसको मत्लब मेस्सीले सेल्टिक विरुद्ध ९ गोल गरेका छन्। जो की ९ गोल भन्न कुनै गलत हैन्।
२. एसी मिलान
यदि तपाई फुटबल जान्नु हुन्छ भने तपाईलाई एसी मिलानको बारेमा पक्कै पनि थाहा छ। मिलान फुटबल इतिहासमा सबै भन्दा ठुलो क्लब मध्ये एक हो र यो एक धावक पनि हो। यस इटाली क्लबविरुद्ध मेस्सीले आश्चर्यजनक नतिजा निकालेका छन्। मेस्सीले मिलानविरुद्ध ८ खेल खेल्दै ८ गोल गरे। जहाँ चार पटक असिस्ट समेत गरेका छन्। जो कुल गोल योगदान १२ पुगेको छ । उनले चार पटक खेल पनि जितेका छन्। तीन पटक बराबरी खेल्दा मेस्सीले एक खेल मात्र गुमाउन पुगेका छन्।
१. आर्सनल
इंग्लिस क्लब आर्सनलका लागि मेस्सी धेरै नै घातक साबित भएका छन्। मेस्सीले आर्सनलविरुद्ध छ खेल खेले। उनले छ खेलमा ९ गोल गरेका छन्। यससँगै आर्सनल मेस्सीका लागि गैर-स्पेनिस क्लब मध्येमा सर्वाधिक गोल गरेको क्लब हो। यससँगै मेस्सीले आर्सलनविरुद्ध धेरै हाइलाइट्स प्रदर्शन समेत गरेका छन्। जस्तो की २००९-१० को सिजनमा लन्डनस्थीत क्लबविरुद्ध क्याम्प नाउमा उनले सुपर ह्याट्रिक गरेका थिए। जुन कुराले गनर्स र गनर्स समर्थकको मन अहिले सम्म दुखाउछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४