शुक्रबार, साउन १, २०८३

५० लाख नेपाली रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ५० लाख रुपैयाँसहित चिनियाँ नागरिक गेसाङनामु तथा जाइतालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। 

दुवै  ठमेलको ज्याठाबाट शुक्रबार दिउँसो ४ बजे पक्राउ परेका हुन्। 

दुवै चिनियाँ नागरिक र  उनीहरूले अवैैध रूपमा बोकेको नेपाली रुपैयाँबारे अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।