आइतबार, जेठ ३१, २०८३

प्रधानमन्त्री देउवाद्वारा मतदान

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्।

बिहान १० बजे गन्यापधुरा गाउँपालिका-१ असिग्राम माद्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन्।

प्रधानमन्त्री देउवा सातौं पटक डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवार हुन्। मतदानपछि उनले लोकतन्त्रको सुन्दर पक्ष मतदानबाट आफ्नो प्रतिनिधि चुन्नु भएकाले सबैले आफ्नो मताधिकार प्रयोग गर्नुपर्नेमा  जोड दिए। 

प्रकाशित: Nov 20, 2022| 11:06 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...