आइतबार, जेठ ३१, २०८३

लेखराज भट्टले गरे मतदान

नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिम इन्चार्ज तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार लेखराज भट्टले मतदान गरेका छन्।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९
National life
Shivam cement

धनगढी- नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिम इन्चार्ज तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार लेखराज भट्टले मतदान गरेका छन्।

उनले गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसालेका हुन्।

लेखराजसँग सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायर प्रतिस्पर्धामा छन्।

प्रकाशित: Nov 20, 2022| 08:56 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...