सोमबार, वैशाख २८, २०८३

कञ्चनपुरमा भारतबाट ल्याइएको अवैध काठ बरामद

जिल्लाको बेलौरी नगरपालिका–१० भुडाबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएको काठ बरामद गरेको हो।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

National life

धनगढी- कञ्चनपुरमा भारतबाट ल्याइएको काठ बरामद गरिरएको छ। जिल्लाको बेलौरी नगरपालिका–१० भुडाबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएको काठ बरामद गरेको हो।

प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलिले सोमबार सीमा नजिकै भारतीय नम्बरको मोटरसाइकलमा घाँसले छोपेर ल्याइरहेको सिसौको काठ बरामद गरेको थियो। 

काठ र मोटरसाइकल प्रहरीले बरामद गरेको छ भने काठ तस्कर भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 15, 2022| 09:05 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।