शुक्रबार, साउन ८, २०८३

बैतडीको पञ्चेश्वरमा आज सार्वजनिक बिदा

बैतडीको पञ्चेश्वर गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

धनगढी- बैतडीको पञ्चेश्वर गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाको वडा नम्बर ४ आमचौरास्थित प्रसिद्ध कैलपाल धुरामा मेला लाग्ने हुँदा आज सार्वजनिक बिदा दिइएको हो।

गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मेलाका लागि कार्तिक २९ गते सार्वजनिक बिदा दिइएको  जनाएको थियो। 

गाउँपालिकाभित्रका सरकारी तथा गैर सरकारी संघ संस्था, शिक्षण संस्थामा बिदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज जोशीले बताए।

प्रकाशित: Nov 15, 2022| 08:55 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।